Ronald Robertson

Neeta Bharati

-Runchi-
  • Emailinfo@neetabharati.com.np
  • Phone+ (977) 9845******
  • Birthday23 August, 1992
  • LocationNijghan-5 Bara, Nepal

मलाई सम्झनु- कविता



जिन्दगीको कुनै मोडमा

एक्लोपनको महसुस भयो भने

तिमीले मलाई सम्झनु

म तिमीसँगै हुनेछु

याद बनेर म तिमीसँगै डुल्ने छु

झरे तिमी सँगै झर्छु

फुले तिमी सँगै फुल्ने छु


कतै पाईलाहरुमा

ठेस लाग्यो भने

मलाई सम्झनु

मेरा साथ अनि हातहरु

सधै तिमीसँगै हुनेछु

मलाई सम्झनु



कतै कसैका

तिता बचनहरुले

मन दुख्यो भने

मेरा मिठा बातहरु

तिमीसँगै हुनेछ।


निता भारती

Comments

Thank You!

Dark Template